Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजारमा कारोबार

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजारमा कारोबार

काठमाडौं, १६ असार । बुधबार स्थानीय बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजावी सुनको मूल्य ८९ हजार ५५० कायम भएको छ।

हिजो छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदी पनि १० रुपैयाँले घटेको छ । चाँदीको बजार मूल्य प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x