Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कामना सेवा विकास बैंकको १२९ औं शाखा ललितपुरको हात्तीवनमा

कामना सेवा विकास बैंकको १२९ औं शाखा ललितपुरको हात्तीवनमा

काठमाडौं, ३० असार । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ स्थित हात्तीवनमा १२९ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले असार २९ गते मंगलबारका दिन आफ्नो १२९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरेका हुन् । उक्त समारोहमा सञ्चालक सिता घिमीरे, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति थियो भने अन्य सञ्चालकहरुको समेत भर्चुवल उपस्थिति रहेको थियो ।
योे संगै काठमाडौं उपत्यकामा बैंकका २४ वटा शाखा पुगेका छन ।

हाल बैंकले १२९ वटा शाखा, एका विस्तारीत काउन्टर तथा ७० वटा एटीएममार्फट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x