Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

जनकपुर र पाँचखालमा प्रोग्रोशिभ फाइनान्सको शाखा विस्तार

जनकपुर र पाँचखालमा प्रोग्रोशिभ फाइनान्सको शाखा विस्तार

काठमाडौं, ८ साउन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मती प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय विस्तार गरेको छ। योसँगै फाइनान्सको शाखा संख्या १३ वटा पुगेको छ ।

वित्तीय संसंस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीयको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *