Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रोग्रेशीभ फाइनान्सको अध्यक्षमा किशोर महर्जन

प्रोग्रेशीभ फाइनान्सको अध्यक्षमा किशोर महर्जन

काठमाडौं, १६ चैत्र । प्रोग्रेशीभ फाइनान्स लिमिटेडको संचालक समितिको अध्यक्षमा किशोर महर्जनलाई नियुक्त गरिएको छ । फाइनान्सको चैत्र ११ गते बसेको संचालक समितिको ३८३औं बैठकले महर्जनलाई अध्यक्षमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

यसअघि फाइनान्सको संचालक समितिको अध्यक्षमा मुकुन्द प्रसाद दाहाल थिए । यद्यपि दाहाल फाइनान्सको हालको संचालक समितिको सदस्य भने छन् ।

किशोर महर्जन एक अनुभवी बैंकर हुन् । उनले बैंकिङ क्षेत्रमा लामो समय उच्च व्यवस्थापन सम्हाल्दै आएका हुन् । महर्जन यस अघि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x