Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

इन्फिनिटी लघुवित्त नेपाल एग्रोलाई प्राप्ति गर्ने अन्तिम चरणमा

इन्फिनिटी लघुवित्त नेपाल एग्रोलाई प्राप्ति गर्ने अन्तिम चरणमा

काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई एक्विजिसनमा जान अन्तिम स्वीकृति दिएको छ । यी दुई कम्पनीलाई एक आपसमा एक्विजिसनमा जानका लागि राष्ट्र बैंकले साउन १५ गते अन्तिम स्वीकृति दिएको हो ।

नेपाल एग्रोलाई इन्फिनिटीले १ः०९८ अनुपातको स्वाप रेसियोमा प्राप्ति गर्ने गरी सम्झौता भइसकेको छ ।

राष्ट्र बैंकको उक्त स्वीकृतिसँगै यी दुई कम्पनीबीच छिटै नै एकिकृत कारोबार सुरु हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x