Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

अर्थ सचिवमा मधु मरासिनी

अर्थ सचिवमा मधु मरासिनी

काठमाडौं, १७ साउन । महालेखा नियन्त्रक मधु मरासिनीलाई सरकारले अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार मरासिनीले अर्थसचिवको रूपमा आइतवार नै पदभार सम्हाल्ने भएका छन् ।

मरासिनी २५ वर्षदेखि अर्थ मन्त्रालय अन्तर्गत सेवारत छन्। अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा उनले नेतृत्व गरिसकेका छन्।

अर्थ मन्त्रालयबाट शिशिरकुमार ढुंगानालाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x