Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशत लाभांश दिने

एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशत लाभांश दिने

काठमाडौं, १७ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशत प्रतिफल घोषणा गरेको छ । शुक्रबार बसेको क्यापिटलको संचालक समितिको बैंठकले लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त ७ बर्षे बन्दमुखी योजना २०७५ सालमा निष्कासन गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x