सिद्धार्थ बैंकका सीइओ गौतमको राजीनामा स्विकृत

काठमाडौं, १८ साउन । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमले राजीनामा दिएका छन् । ४ बर्ष पुरा भएपछि उनले राजीनामा दिएका हुन । उनको कार्यकाल यही साउन २५ गते सकिदैछ ।

यस्तै बैंक सञ्चालक समितिले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद अधिकारीलाई कामू सीईओको जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *