Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राजस्व सचिव पुडासैनीले अवकास पाए

राजस्व सचिव पुडासैनीले अवकास पाए

काठमाडौं, २३ साउन । अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले अवकास पाएका छन् । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र सचिव मधुकुमार मरासिनीलेले बिदाई गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिए । संविधानले निर्दिष्ट गरेको जनअधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लाग्नु भएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग विदाई हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x