Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सुनको मूल्य घटेर तोलाको ८९ हजारमा झर्यो

सुनको मूल्य घटेर तोलाको ८९ हजारमा झर्यो

काठमाडौं, २५ साउन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ९१ हजार ५ सय थियो ।

यस्तै चाँदीको मूल्यमा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आइरहेको छ । लगानीका सुनचाँदी छाडेर अन्त्र आकर्षित भएकाले मूल्य घटेको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x