Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुननिर्माण प्रगतिमा प्रधानन्त्री असन्तुष्ट

पुननिर्माण प्रगतिमा प्रधानन्त्री असन्तुष्ट

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गति सुस्त भएको प्रति असन्तुष्टी जनाएका छन् । आइतबार बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताएका हुन् ।
निजी आवास, सरकारी भवन, पुरातात्विक सम्पदालगायतको पुनर्निर्माण कार्य अब कुनै पनि वाहानामा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकारीहरुलाई आग्रह गरेका छन् । परिषद्को अध्यक्षसमेत रहेका ओलीले पुनर्निर्माणमा देखिएका जटिलता फुकाउँदै हालको गतिलाई थप तीव्रता दिन जोड दिए ।
भूकम्प गएको तेश्रो वर्षसम्म आइपुग्दा प्राधिकरणमा तीनजना सीईओ परिवर्तन भैसकेको छ । प्रधानमन्त्रीले तेश्रो वर्षमा पुनः सीईओ फेर्ने आशय देखाएका छन् ।
‘भूकम्प गएको तीन वर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनुपर्छ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x