Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आज राति ८ बजेपछि सार्वजनिक र निजी सवारी संचालनमा रोक

आज राति ८ बजेपछि सार्वजनिक र निजी सवारी संचालनमा रोक

काठमाडौं , २८ साउन। काठमाडौं उपत्यकामा आजरातिदेसख सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ छ । निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न सकिने छ । पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x