Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेयर बजार घट्नेक्रम सोमबार पनि रोकिएन

सेयर बजार घट्नेक्रम सोमबार पनि रोकिएन

काठमाडौं, १९ चैत । सोमबार पनि सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । बाम गठबन्धन नेतृत्वको सरकार बनेपछि क्रमश ओरालो लागेको बजार शुक्रबार सरकारले श्वेतपत्र जारी गरेपछि सुधारिने अपेक्षा गरिएपनि घट्नेक्रम भने रोकिएको छैन ।

सोमबार बजार ३.२८ अंकले घटेर ११९२.९६ को बिन्दुमा झरेको छ । त्यसदिन कारोबारमा आएको फाइनान्स बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ ।फाइनान्स समूहको परिसूचक ३.४७ अंकले बढेको छ । १ सय ५६ कम्पनीको २० करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यस्तै आज बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । करोबार रकम हिजोको तुलनामा १० करोडले कम हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x