Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल बैंकले ३ अर्ब ६ करोड खुद नाफा कमायो

नेपाल बैंकले ३ अर्ब ६ करोड खुद नाफा कमायो

काठमाडौं, २९ साउन । नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.४० प्रतिशतले बढी हो ।

बैंकको वितरणयोग्य नाफा ५८.२० प्रतिशतले बढेर ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस्तै खुद ब्याज आम्दानी १४.९८ प्रतिशतले बढेर ६ अर्ब ४६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३८.३४ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x