Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमइ बैंकले गत वर्ष ४ अर्ब १२ करोड खुद नाफा आर्जन गर्यो

ग्लोबल आइएमइ बैंकले गत वर्ष ४ अर्ब १२ करोड खुद नाफा आर्जन गर्यो

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्ष २०७७–०७८ मा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो खुद नाफा रकम ४१.८७ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेर ९ अर्ब ३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३८.०५ प्रतिशत बढेर ५ अर्ब ८६ करोड २० लाख रुपैयाँ पुगेको छ । जगेडा कोष १२.१५ प्रतिशत बढेर ११ अर्ब ५ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

यस्तै गत वर्षसम्म निक्षेप २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ र २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x