Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः विरेन्द्र वैदवार

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा  पुनः विरेन्द्र वैदवार

काठमाडौं, ३ भदौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विरेन्द्र वैदवार क्षेत्री पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी यस अघि पनि सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।

No description available.

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x