Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आन्तरिक राजस्व विभागको महानिर्देशकमा पौडेल

आन्तरिक राजस्व विभागको महानिर्देशकमा पौडेल

काठमाडौं, ३ भदौ । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेललाई दिएको छ। विभागका महानिर्देशक झक्क आचार्यको ठाउँमा पौडेललाई लगिएको हो ।

पौडेल उनी यसअघि सञ्चार मन्त्रालयका प्रवक्ता थिए ।

यस्तै सरकारले अर्थ मन्त्रालयकै बजेट महाशाखामा लगानी बोर्डका सहसचिव भूपाल बराललाई सरुवा गरेको छ। आचार्य र बजेट महाशाखा प्रमुख धनीराम शर्मालाई भने प्रदेशको जिम्मेवारी दिएको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x