Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रेल्वे कम्पनीको महाप्रवन्धकमा झा नियुक्त

रेल्वे कम्पनीको महाप्रवन्धकमा झा नियुक्त

काठमाडौं, ४ भदौ। सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्‍जन झालाई नियुक्त गरेको छ । तत्कालिन महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई नियुक्त गरेको हो ।

उनी माधव कुमार नेपाल निकट मानिन्छन् । सप्तरीको राजविराज नगरपालिका–१ निवासी एमालेका जिल्लास्तरका नेता झा त्रिविबाट अर्थशास्त्रमा स्‍नातकोत्तर हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x