Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेगा म्युचुअल फन्ड –१ आजदेखि निष्कासन

मेगा म्युचुअल फन्ड –१ आजदेखि निष्कासन

काठमाडौं, ४ भदौ । मेगा क्यापिटलले आजदेखि मेगा म्युचुअल फन्ड १ निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा खुला गरेको हो ।

यसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्इवस्था छ । फन्डमा भदौ १० गतेसम्म आवेदन दिनुपर्नेछ । १० वर्ष अवधिको उक्त फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x