Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उपे्रती नियुक्त

अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उपे्रती नियुक्त

काठमाडौं, ४ भदौ । अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन् । उप्रेती राज्यमन्त्री सरहको सुविधामा अर्थ मन्त्रालयमा नियुक्त भएका हुन ।

उप्रेतीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । मन्त्री शर्मा यसअघि उर्जामन्त्री हुँदा उनलाई विद्युत् उत्पादन कम्पनीको सञ्चालक नियुक्त भएका थिए । कर्णाली विकास आयोगमा समेत काम गरेका उनी कर्णाली सरकारका सल्लाहकार समेत हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x