Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ कायम

सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ कायम

काठमाडौं, ७ भदौ । सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल तीन सय रुपैयाँले घटेर प्रतितोला ९० हजार नौ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ११ सय ९० रुपैयाँ भएको छ। आइतबार १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x