Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ग्लोबल आइएमई र नेपाल मेडिसिटी बीच स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता

ग्लोबल आइएमई र नेपाल मेडिसिटी बीच स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं, २१ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा भएको छ। बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । उक्त सम्झौतापश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।यद्मपि, औषधी, उपभोग्य वस्तु, प्रयारोपण सामाग्री एंव चिकित्सकको परामर्श शुल्कमा भने छुट पाइने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x