Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

धितोपत्र बोर्डका सञ्चालक ढकालले राजीनामा दिए

धितोपत्र बोर्डका सञ्चालक ढकालले राजीनामा दिए

काठमाडौं, ९ भदौ । नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल महासंघको प्रतिनिधित्व गर्दै नेपाल धितोपत्र बोर्डका सदस्य बनेका थिए।

ढकालले कार्यव्यस्तताका कारण बोर्डमा सञ्चालकको रुपमा काम गर्न असमर्थ रहेको जानकारी गराएको महासंघले जानकारी दिएको छ। गोल्छाले अब महासंघले छलफलपछि बोर्डमा कसलाई सदस्यका रुपमा पठाउने भन्ने निर्णय गर्ने छ ।

ढकाल बुक बिल्डिङ प्रणालीमार्फत शेयर जारी गर्ने तयारीमा रहेको सर्बोत्तम सिमेन्टको शेयर खरिद विवादमा तानिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x