Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी धिताललाई

कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी धिताललाई

काठमाडौं, ११ भदौ । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको छ । सरकारले कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई पदमुक्त गरेपछि उनलाई निमित्तको जिम्मेवारी दिएको हो ।

उनी कोषका बरिष्ठ सह–प्रशासक हुन ।

कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण उनलाई पदमुक्त गरेको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *