Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

काठमाडौं, ११ भदौ । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा हायर पर्चेज कर्जा दिने भएको छ । बैंक र सिप्रदीबीच बिहिबार उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमुख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवर्धन महाप्रबन्धक अनुपमनि ढकालले हस्ताक्षर गरे ।

बैंकले ८८ शाखा, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *