Date

बुध, असार १८, २०८२
Wed, July 2, 2025

मुलुकको शोधनान्तर १ अर्ब २३ करोडले बचतमा

मुलुकको शोधनान्तर १ अर्ब २३ करोडले बचतमा

काठमाडौं, ११ भदौ । गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

यस्तै शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । तर गत आर्थिक वर्षको ११ महिनामा शोधनान्तर १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *