Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

इन्भेष्टमेण्ट बैंकको ८७ औं शाखा सिन्धुली माडीको कमलामाईमा

इन्भेष्टमेण्ट बैंकको ८७ औं शाखा सिन्धुली माडीको कमलामाईमा

काठमाडौं, १५ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ८७ औं शाखा कार्यालय सिन्धुली माडी कमलामाई नगरपालिकामा विस्तार गरेको छ। सिन्धुलीमा विस्तार भएको नयाँ शाखा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले हाल ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x