Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

‘बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०’ को दोस्रो उपाधि नेपाल एसबिआई बैंकलाई

‘बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०’ को दोस्रो उपाधि नेपाल एसबिआई बैंकलाई

काठमाडौं, १५ भदौ । नेपाल चार्टड अकाउन्टेन्टस् संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०’ मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो । होटेल ¥याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमलाई उक्त उपाधि हस्तान्तरण गरेका हुन् ।

नेपाल एसबिआई बैंकले ८८ शाखा, १८ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखा रहित बैंकिङ सेवा र १२२ एटीएमबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x