Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

धापासीमा मेरो किसान मार्ट संचालनमा

धापासीमा मेरो किसान मार्ट संचालनमा

काठमाडौं, १६ भदौ । काठमाडौंको धापासीमा मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा मार्टको गायक तथा मोडल प्रकाश सपुतले उद्घटन गरे ।

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । करिव ३० लाख रुपैयाँ भन्दा बढी लगानीमा सञ्चालमा आएको मार्टमा अबको एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ।

मेरो किसान मार्टको शाखा नयाँ बानेश्वर, शंखमूल र सानेपामा रहेको छ । छिट्टै बुढानिलकण्ठमा र रानीवनमा समेत शाखा खोल्ने तयारी भइरहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x