Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कुमारी बैंकद्वारा “निःशुल्क अ्एन्टिजन् टेस्ट् क्याम्प” आयोजना

कुमारी बैंकद्वारा “निःशुल्क अ्एन्टिजन् टेस्ट् क्याम्प” आयोजना

काठमाडौं, १८ भदौ । कुमारी बैंक लिमिटेडले कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि “निःशुल्क अ्एन्टिजन् टेस्ट् क्याम्प” आयोजना सम्पन्न गरेको छ । काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, भदौ १८ गते आज आयोजना गरेको हो ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको बैंकले जनाएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उक्त कार्यकम आयोजना गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x