Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अभियान लघुवित्तको स्वतन्त्र सञ्चालकमा केशव थापा

अभियान लघुवित्तको स्वतन्त्र सञ्चालकमा केशव थापा

काठमाडौं, २० भदौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा केशव थापा नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई संस्थाका अध्यक्ष बाबुराम थापाले शनिबार नै सपथ ग्रहण गराएका अभियान लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए ।

थापा नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास प्राप्त हुन् । काभ्रेको पनौति घर भएका थापाले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने उनी विभिन्न क्याम्पसहरुमा आध्यापन पेशामा कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x