Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिसोर्ट’मा २३ प्रतिशतसम्मको छूट

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिसोर्ट’मा २३ प्रतिशतसम्मको छूट

काठमाडौं, ३१ भदौ । पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिसोर्ट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा छूट सम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले रिसोर्टको रुममा २३ प्रतिशत र फुड एण्ड बेभरेजमा १४ प्रतिशत छूट पाउन सकिनेछ ।
साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छूट सम्बन्धी सम्झौता गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x