Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं, ४ असोज । कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पर्वत पुगेर आइतबार आफू एनआरएनएको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ। उनी २००३ देखि नै एनआरएनएमा सक्रिय छन्। यसअघि उनी अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *