Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निफ्राको लाभांश घोषणा

निफ्राको लाभांश घोषणा

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ४ गते सोमबार बरेको बैंकको सञ्चालक समितिको बैठकले कर सहित हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x