Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं, ५ असोज । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार भने ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार १४० रुपैयाँमा किनबेच भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x