Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजको लिंकरोडमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजको लिंकरोडमा

काठमाडौं, ५ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पर्साको बीरगंजस्थित लिंकरोडमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले ९७ औं शाख कार्यालय सोमबारदेखि संचालनमा ल्याएको हो ।
बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा भरखरै सञ्चालनमा आएको शाखाबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ्ग सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x