Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लक्ष्मी बैंकले ल्यायो भिसा डेबिटकार्ड

लक्ष्मी बैंकले ल्यायो भिसा डेबिटकार्ड

काठमाडौं, २६ चैत । लक्ष्मी बैंक लिमिटेडले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदानगर्ने उद्देश्य सहित Verified by Visa(VbV) – 3D Secure Service द्वारा सुनिश्चितता प्रदान गरिएकोे भिसा डेबिटकार्डहरु ल्याएको छ। यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबारहुनबाट जोगाउने बताइएको छ ।

एक पटक रजिस्टर्ड गरे पछि भिसा डेभिटकार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाईन कारोवार गर्न सक्ने जनाइएको छ । संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिटकार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x