Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, १४ असोज । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । हिजो बसेको बैंक सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ बैंक सञ्चालक समिति सदस्य थिए ।

यसअघि बैंक सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतम थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x