Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साहस उर्जाको शेयर छ लाख ४४ हजारले १० कित्ताका दरले पाए

साहस उर्जाको शेयर छ लाख ४४ हजारले १० कित्ताका दरले पाए

काठमाडौं, १७ असोज । साहस उर्जाको आईपीओ आज बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा छ लाख लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका छन् ।

आईपीओमा २३ लाख ९५ हजार चार सय ५६ जनाले आवेदन दिएका थिए । कुल आवेदकहरुमध्ये २३ लाख ८३ हजार चार सय ६० जनाको मात्र आवेदन रितपूर्वक देखिएको जनाइएको छ। कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

कम्पनीले ७० करोड रुपैयाँ बरावरको ७० लाख कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x