Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

इन्भेष्टमेण्ट बैंकले १६ प्रतिशत लाभांश दिने

इन्भेष्टमेण्ट बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं, १८ असोज । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश दिने भएको छ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँको आधारमा ११.२४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४.७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *