Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत  लाभांश दिने

काठमाडौं, २० असोज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यो वर्ष २८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

उक्त बोनस शेयर शेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वर्षिक साधारणसभाबाट पारित भएपछि प्राप्त गनऐ छन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x