Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

सुन तोलाको ८९ हजार तीन सयमा झर्यो

सुन तोलाको ८९ हजार तीन सयमा झर्यो

काठमाडौं, २२ असोज । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार नौ सय रुपैयाँ कायम भएको छ।

छापावाल सुन मंगलबार प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार चार सय ५० मा कारोबार भयएको छ।

महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ। प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *