Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा गुप्ता

सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा गुप्ता

काठमाडौं, ३१ असोज। सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता मनोनित भएका छन् । बैंकको गत २५ गते बसेको सञ्चालक समिति बैठकले गुप्तालाई सर्वसाधारण समूहतर्फबाट सञ्चालकमा मनोनित गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेठले जानकारी दिए ।

बैंकमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पद रिक्त थियो । रित्तः ठाउँमा सञ्चालक समितिले गुप्तालाई मनोनित गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *