Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अमर्यादित कार्य गरेको भन्दै लोकसेवा आयोगले उम्मेदवारलाई एक वर्षका लागि कालोसूचिमा राख्यो

अमर्यादित कार्य गरेको भन्दै लोकसेवा आयोगले उम्मेदवारलाई एक वर्षका लागि कालोसूचिमा राख्यो

काठमाडौं, ३१ असोज । प्रदेश लोक सेवा आयोग जनकपुरधामले एक जना उम्मेदवारलाई कालोसूचीमा राखेको छ। महोत्तरीका प्रनितकुमार झालाई आयोगले एक वर्षका लागि कालोसूचीमा राखेको हो।

आयोगले गत भदौ १४ मा झालाई इमेलबाट सोधपुछ गरेको थियो। त्यसबेला उनले गाली गलोज गरी अमर्यादित कार्य गरेकोले कालोसूचीमा राखिएको आयोगले जनाएको छ। अब झाले एक वर्ष आयोगको कुनै पनि लिखित परीक्षामा सहभागि हुन पाउने छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x