Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश दिने

काठमाडौं, ९ कात्तिक । बैंक अफ काठमाण्डूले यो वर्ष १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृति बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x