Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कामना सेवाको ठमेल शाखाद्वारा वृद्धाश्रममा खाद्यान्न सामाग्री सहयोग

कामना सेवाको ठमेल शाखाद्वारा वृद्धाश्रममा खाद्यान्न सामाग्री सहयोग

काठमाडौं, २४ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १५ औैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको सो¥हखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x