सुनको मूल्य ५०० बढ्यो

काठमाडौं, ३० कात्तिक । मंगलबार सुनको मूल्य ५०० रुपैयाँ बृद्धि भएको छ । गत कारोबार दिन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज ५०० रुपैयाँ वृद्धि भएर ९४ हजार ८०० रुपैयाँ कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो प्रतितोला १२ सय ८० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँ वृद्धि भएर १२ सय ९० रुपैयाँमा खरिद विक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *