Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध

कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध

काठमाडौं, ३ मंसिर । कामना सेवा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेशनल पेमेन्ट स्विचमा आबद्ध भएको छ। यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज हस्ताक्षर भएको हो। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु तथा कार्यकारी निर्देशकहरुसहित अधिकारीहरुको सहभागिता थियो।

ग्राहकले एउटा प्रणालीमार्फत आईपीएस, कनेक्टआईपीएस, क्यूआर र अन्य डिजिटल इकोसिस्टमजस्ता सेवा र रकम ट्रान्सफर गर्न पाउनेछन्। यसका साथै यस प्रणालीमा आबद्ध भएपश्चात ग्राहकले पहिलो चरणमा मोबाइल बैंकिङ, ई–बैंकिङ, ई–वालेट र क्यूआरबाट गरिने भुक्तानी नेसनल पेमेन्ट स्विचमार्फत गर्न सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *