Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ मा छुटैछुटको योजना

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ मा छुटैछुटको योजना

काठमाडौं, ३ बैशाख । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुट योजना ल्याएको छ। बैंकले आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ ।

यो योजना यही बैशाख १ देखि चैत्र ३० सम्म उपलब्ध बैंकले जनाएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध र निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *