Shangrila

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा टोखा नगरपालिकालाई पानी ट्यांकी प्रदान

काठमाडौं, २६ मंसिर । महालक्ष्मी विकास बैंकले सार्वजनिक शौचालयका लागि पानी ट्यांकी सहयोग गरको छ। बैंकको गोंगबु शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकामा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानी ट्यांकी दिएको बताएको छ।

टोखा नगरपालिका वडा नम्बर ११मा रहेको सार्वजनिक शौचालयका लागि पानी ट्यांकी वडा अध्यक्ष उत्तम अधिकारीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले बिभिन्न किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *